तरुणदल समाज रुपान्तरणको शतmी हो–सहमहामन्त्री थापा

प्रकाशित : बिहिबार, फाल्गुण १३, २०७७ , मसलापाटी

मसलापाटी

१३ फाल्गुण २०७७, बिहिबार

धनकुटा। नेपाली कांग्रसका सहमाहामन्त्री तथा पुर्बमन्त्री सुनिल वहादुर थापाले तरुण समाज रुपान्तरणमा तरुणहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ। धनकुटामा आयोजित तरुण भेला कार्यक्रमको उद्घाटन गदै सहमहामन्त्री थापाले तरुण शतmी समाज रुपान्तरणको महत्वपुर्ण वहाक भएकाले विकृति विसङ्गतिको अन्त्य गर्न परिचालित हुनुपर्ने बताउनु भयो।नेपाली कांग्रसको मुख्य आधारस्तम्भको रुपमा रहेको तरुण युवाहरुले अब कांग्रेसलाइ समेत रुपान्तरण गरी नया पद्धतीबाट अगाडी बढ्न अभियान चलाउनुपार्नेबताए। उतm तरुण भेलाले बेनु राइको अध्यक्षतामा ८३ सदस्सीय नगरकमीटी गठन गरेको छ।

प्रकाशित मिति: २०२१-०२-२५ , समय : ११:०२:२९ , ४ वर्ष अगाडि