उदयपुरमा १११७ जनालाइ कोविड १९ पिरुद्व खोप
प्रकाशित : बिहिबार, माघ २९, २०७७ , मसलापाटी
प्रकाशित : बिहिबार, माघ २९, २०७७ , मसलापाटी
मसलापाटी
उदयपुर। जिल्ला स्वस्थ्थ कार्यालय उदयपुरले सञ्चालन गरेको पहिलो चरणको कोरोना विरुद्वको खोप अभियन सकिएको छ। माग १४ गतेदेखी सुरुभएको खोप लगाउने अभियन माग २६ गतेसम्ममा जिल्लाका सबै स्थानिय तहमा लगाइ सकिएको जिल्ला स्वास्थ्थ कार्यालय उदयपुरले जननएको छ। पहिलो चरणमा स्वास्थ्थकर्मी,स्वास्थ्थ संस्थामा कार्यरत कर्मचारी,महिला स्वास्थ्थ स्वयं सेविका, सरसफाइकर्मी,एम्बुलेन्स र शबबाहानका चालक तथा शव ब्यवस्थापनमा खट्ने सुरक्षाकर्मी गरी१ हजाार १ सय १७ जनालाइ खोप दिइएको जिल्ला स्वास्थ्थ प्रमुख होहनप्रसाद सुबेदीले जनकारी दिए।
प्रकाशित मिति: २०२१-०२-११ , समय : ०८:५३:१६ , ४ वर्ष अगाडि