उदयपुरको कटारीमा मृत नवजात शिशु फेला
प्रकाशित : शनिबार, पुष १८, २०७७ , मसलापाटी
प्रकाशित : शनिबार, पुष १८, २०७७ , मसलापाटी
मसलापाटी
१८ पौष २०७७, शनिबार
कटारी। उदयपुरको कटारी नगरपालिका ४ स्थित बसपार्क नजिकैको नालीमा मृत नवजात शिशु फेला परेको छ । घटनास्थल मुचुल्का हेर्दा शव एक दिन अगाडी जन्मेर फ्याकेको हुन सक्ने इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक प्रमोद कार्कीले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: २०२१-०१-०२ , समय : ०९:४८:३३ , ४ वर्ष अगाडि