आफ्नै छोराको कुटपिटबाट बृद्ध बुबाको मृत्यु
प्रकाशित : सोमबार, साउन ११, २०७८ , मसलापाटी
प्रकाशित : सोमबार, साउन ११, २०७८ , मसलापाटी
मसलापाटी
११ साउन, ईलाम । इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए ।घाईतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे मृत्यु भएको हो ।
प्रकाशित मिति: २०२१-०७-२६ , समय : १४:३१:३२ , ३ वर्ष अगाडि