संसदले विश्वासको मत नदिए मार्गप्रशस्त गर्छु : प्रधानमन्त्री ओली
प्रकाशित : सोमबार, बैशाख २७, २०७८ , मसलापाटी
प्रकाशित : सोमबार, बैशाख २७, २०७८ , मसलापाटी
मसलापाटी
२७ वैशाख
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभामा विश्वासको माग माग्दै उनले संसदले आदेश दिएमा आफू सरकारको नेतृत्वमा नरहने बताए ।‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ’ उनले भने, ‘यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’अनलाइन खबरबाट
प्रकाशित मिति: २०२१-०५-१० , समय : १७:०८:४३ , ४ वर्ष अगाडि