पत्रकार महासंघ चुनाव : कुन जिल्लामा कुन संगठनले जित्यो ? (सूचीसहित)
प्रकाशित : शनिबार, चैत्र २८, २०७७ , मसलापाटी
प्रकाशित : शनिबार, चैत्र २८, २०७७ , मसलापाटी
मसलापाटी
२०७७ चैत २८,
काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न जिल्ला, प्रदेश र केन्द्रीय तहको अन्तिम मतपरिणाम आउने क्रम जारी छ ।नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन, नेकपा एमाले (माधव पक्ष) निकट प्रेस चौतारी र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघबीच गठनबन्धन भएको थियो ।त्यस्तै नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल, जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपाल र राप्रपा निकट मिडिया नेपालबीच गठबन्धन भएको थियो ।अधिकाशं जिल्ला शाखामा युनियन–संगठन गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । हालसम्म प्राप्त परिणाम अनुसार विभिन्न जिल्लाको नेतृत्व निम्न संगठनहरुले प्राप्त गरेका छन्।
प्रेस युनियनले अध्यक्ष जितेका जिल्लाहरु
१. ताप्लेजुङ- आनन्द गौतम
२. पाँचथर- गिरिराज बास्कोटा
३. इलाम- विप्लव भट्टराई
४. झापा- एकराज गिरी
५. संखुवासभा- इन्द्र गिरी
६. धनकुटा- नगेन्द्र राई
७. तेह्रथुम- अमृत बास्तोला
८. खोटाङ- दिलिप खत्री
९. सप्तरी- श्रवण देव
१० सर्लाही- टंक क्षेत्री
११. महोत्तरी- कमलेश मण्डल
१२. रामेछाप- बद्री घिमिरे ‘नयाँघरे’
१३. दोलखा- दिपशंकर चौलागाई
१४. काभ्रे- बद्री तिमिल्सिना
१५. मकवानपुर- मणिराज गौतम
१६. चितवन- नारायण अधिकारी
१७ कास्की- विमला भण्डारी
१८ बागलुङ- नरेश कँडेल
१९ स्याङ्जा- श्रीकृष्ण सिग्देल
२० गोरखा- नरहरी सापकोटा
२१ लमजुङ- परमेश्वर अधिकारी
२२ मनाङ – नविन लामिछाने
२३ नवलपुर- विरेन्द्र पराजुली
२४ रुपन्देही- रामराज पोखरेल
२५ कपिलवस्तु- किरणमान ब्रर्जाचार्य
२६ प्युठान- सञ्जय रिजाल
२७ बर्दिया- यादव आचार्य
२८ बाँके- दामोदर भण्डारी
२९ कैलाली- हिमाल जोशी
३० कन्चनपुर- माधव धामी
३१ डोटी- मोहन शाही
३२ अछाम- खम्ब खत्री
३३ बझाङ- शैलेन्द्र रोकाय
३४ बाजुरा- छक्क मल्ल
३५. रुकुम पूर्व- लक्ष्मण केसी
३६. सुर्खेत- ललित बसेल
३७. जाजरकोट- बालकुमार शर्मा
३८. सल्यान- नवीन पौडेल
३९. मुगु- नृपेन्द्र मल्ल
४०. हुम्ला- राजन रावत
४१.भक्तपुर- जगत प्रजापति
४२. बारा- रेशम तिवारी
४३. पश्चिम नवलपरासी- हरि शर्मा
प्रेस संगठनले अध्यक्ष जितेका जिल्लाहरु
१. धनुषा- मनिका झा
२. रसुवा- केशव पौडेल
३. सिन्धुपाल्चोक- जीवन श्रेष्ठ
४. ललितपुर- सागर न्यौपाने
५. काठमाडौं- सूर्य सुवेदी
६. पाल्पा- रेखिराम राना
७. अर्घाखाँची- अशोक खनाल
८. रोल्पा- नविन लोचनमगर
९. सुनसरी- जनकऋषि राई
१०. जुम्ला- नेत्रबहादुर शाही
प्रेस चौतारी नेपालले अध्यक्ष जितेका जिल्लाहरु
१. मोरङ- सञ्जीव शर्मा
२. सोलुखुम्बु – नुतन श्रेष्ठ
३. उदयपुर – भरत खड्का
४. सिन्धुली – कृष्णहरी घिमिरे
५. धादिङ – रामराज शर्मा
६. पर्वत- सन्तोष थापा
७. म्याग्दी- प्रकाश पौडेल
८. पर्सा- अनुप तिवारी
९. दाङ- दुर्गालाल केसी
१०. दार्चुला- कृष्णसिंह धामी
११. कालीकोट- भरतराज विष्ट
१२. डोल्पा- सरोज थापा
प्रेस चौतारी (माधव समूह) ले जिल्ला अध्यक्ष जितेका जिल्लाहरु
१. भोजपुर- एक्सन राई
२. मुस्ताङ- सुन्दर थकाली
३.गुल्मी- टोपलाल अर्याल
४.रौतहट- प्रेमचन्द्र झा
५. डडेलधुरा- हिक्मत सिंह
६ दैलेख- यज्ञबहादुर थापा
प्रेस मञ्च नेपालले अध्यक्ष जितेका जिल्लाहरु
१. ओखलढुंगा- ल्हाक्पा शेर्पा
२. तनहु – उज्ज्वल पौडेल
३. सिराहा- मनोज बैनैता
नेपालप्रेसबाट
प्रकाशित मिति: २०२१-०४-१० , समय : ०८:४१:५७ , ४ वर्ष अगाडि