ओलीद्वारा सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिना निलम्बन
प्रकाशित : बिहिबार, चैत्र १९, २०७७ , मसलापाटी
प्रकाशित : बिहिबार, चैत्र १९, २०७७ , मसलापाटी
मसलापाटी
१९ चैत्र ,
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीको घोषणा गरेका छन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले बिहीबार ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए ।
प्रकाशित मिति: २०२१-०४-०१ , समय : १४:०४:०३ , ४ वर्ष अगाडि