नेत्री रामकुमारी झाँक्री रिहा
प्रकाशित : बिहिबार, माघ २९, २०७७ , मसलापाटी
प्रकाशित : बिहिबार, माघ २९, २०७७ , मसलापाटी
मसलापाटी
२९ माघ २०७७, बिहिबार
काठमाडौं। नेकपा प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरेकाे हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई बिहीबार मध्यान्ह बानेश्वरस्थित घरबाटै पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।
प्रकाशित मिति: २०२१-०२-११ , समय : १९:१५:२५ , ४ वर्ष अगाडि