उदयपुरको बेलका नगरपालिकाका ४ सल्लाहकारद्वारा राजीनामा

प्रकाशित : बुधबार, माघ २१, २०७७ , मसलापाटी

मसलापाटी

२१ माघ २०७७, बुधबार

उदयपुर । उदयपुरको बेलका नगरपालिकाका ४ सल्लाहकारद्वारा राजीनामा दिएका छन् । सल्लाहकारहरु क्रमशः मनोज तामाङ, रमन भट्टराई, उदय अधिकारी र गंगासरी राईले संयुक्त विज्ञप्ती जारी गरी राजिनामाको घोषणा गरेको हो ।

प्रकाशित मिति: २०२१-०२-०३ , समय : २०:५८:०२ , ४ वर्ष अगाडि