त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित : बिहिबार, कार्तिक २०, २०७७ , मसलापाटी
प्रकाशित : बिहिबार, कार्तिक २०, २०७७ , मसलापाटी
मसलापाटी
२० कार्तिक २०७७,विहीबार
गाइघाट।त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्रियुगा नगरपालिका कर्मचारी सहित ७४ जनाको स्वाब परीक्षणमा १० जनामा कोरोना संक्रमण भएको हो ।संक्रमित हुनेमा ३२, ४६, ३३ र ३२ वर्षिय महिला रहेका छन् भने ५६, १६, ४५, ४१, २२ र २६ वर्षिय पुरुष रहेका छन् । उनीहरुलाई कोशी अस्पताल विराटनगरको ल्याबले कोरोना पुष्टि गरेका हुन् ।
प्रकाशित मिति: २०२०-११-०५ , समय : १५:३६:४४ , ४ वर्ष अगाडि