कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता
प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७ , मसलापटी
प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७ , मसलापटी
मसलापटी
३ कार्तिक २०७७, सोमबार
काठमाडौं। नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका छन् ।सांसद थापाले आज दशैंभत्ताबापत सचिवालयले दिएको रकम नगद नै लेखा शाखामा फिर्ता गरेका हुन् ।सांसद थापाले कोरोना महामारीमा सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले बताए । सांसद थापा कोरोनाका कारण अहिले होम आइशोलेसनमा छन् ।
प्रकाशित मिति: २०२०-१०-१९ , समय : ११:२६:४५ , ४ वर्ष अगाडि