खोटाङको खानीडाँडा बिमानस्थलमा उडान सुचारु

प्रकाशित : आइतबार, आश्विन ११, २०७७ , मसलापाटी

मसलापाटी

खोटाङ,११ असोज,२०७७

मसलापाटी।खोटाङको मनमाया राइ खानीडाँडा बिमानस्थलमा शनिवार देखी उडान सुचारु भएको छ। कोभिड १९ का कारण झण्डै ६ महिना बन्द भएको विमानस्थलमा शनिवार नेपाल वायुसेवा निगमको जाहाजले उडान भरेको छ। कोभिड १९ को माहामारी रोकथाम तथा नियन्त्रणका कारणले गत चैत ११ गतेदेखी लकडाउन शुरु भएसंगै खानीडाँडा विमानस्थलमा उडान बन्द भएको थियो। जिल्लमा तीन वटा विमानस्थल भएपनी सदरमुकाम दितmेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढि प्रयोग हुने गरको छ।

प्रकाशित मिति: २०२०-०९-२७ , समय : ११:५४:१७ , ४ वर्ष अगाडि