बाबुरामको भनाइ,एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन
प्रकाशित : बुधबार, फाल्गुण ०४, २०७८ , मसलापाटी
प्रकाशित : बुधबार, फाल्गुण ०४, २०७८ , मसलापाटी
मसलापाटी
०४ फाल्गुण,काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताएका छन् । एमसीसीको समर्थक र विरोधी एकै गठबन्धनमा बस्नै नमिल्ने उनको तर्क छ । भट्टराईले ट्वीटरमा भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।उनले यस्तो हुने हो भने ‘भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो’ हुन्छ भनि टिप्पणी गरेका छन् ।
प्रकाशित मिति: २०२२-०२-१६ , समय : ०७:४०:२७ , ३ वर्ष अगाडि