स्वास्थ्य चौकी भुमरसुवालाइ मन्त्री कार्कीद्धरा चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्ताणतरन
प्रकाशित : शनिबार, कार्तिक २०, २०७८ , सरोज निरौला
प्रकाशित : शनिबार, कार्तिक २०, २०७८ , सरोज निरौला
सरोज निरौला
२० कार्तिक,उदयपुर। नबनियुतm प्रदेश न.१ का भौतिक तथा पुर्बाधार बिकास मन्त्री माननिय हिमाल कार्कीले त्रियुगा नगरपालिका वडा न.७ मा सन्चालित स्वास्थ्य चौकीलाइ चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्ताणतरन गर्नु भएको छ ।शुक्रबार विहान एक कार्यक्रमका विच सो स्वास्थ्य सामाग्री भुमरसुवा स्वास्थ्य चौकी चुहाडेलाई हस्ताणतरन गर्नु भएको हो ।स्वास्थ्य चौकी भुमरसुवा चुहाडेलाई अक्सीजन सिलिण्डर २ थान, अक्सीजन कन्सन्टेटर २ थान, पल्स अक्सि मिटर ५ थान र थर्मल गन २ थान हस्ताणतरन गर्नु भएको हो।वर्थिन सेन्टरको रुपमा संचालित स्वास्थ्य चौकीलाई मन्त्री कार्कीको पहलमा स्वास्थ्य सामाग्री प्राप्त भएको हो।भौतिक तथा पुर्बाधार मन्त्री बनेपछी कार्की पहिलो पटक गृहजिल्ला उदयपुर आउनु भएको हो।
प्रकाशित मिति: २०२१-११-०६ , समय : ०९:४४:५० , ३ वर्ष अगाडि