चट्याङ लागेर प्रहरीको मृत्यु
प्रकाशित : मंगलबार, बैशाख २१, २०७८ , मसलापाटी
प्रकाशित : मंगलबार, बैशाख २१, २०७८ , मसलापाटी
मसलापाटी
बैशाख २१ ,
झापा।भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए।रासस
प्रकाशित मिति: २०२१-०५-०४ , समय : १०:२१:४७ , ४ वर्ष अगाडि