कार्तिक २८, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–८ बनभाडेस्थित सिद्धिचरण लोकमार्गमा सवारबस दुर्घटना भएको छ । आज बिहान सल्लेरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६३२७ नम्बरको श्री उग्रचण्डी यात्रुबस अनियन्त्रित भई सडकको छेउतिर पल्टिँदा दुर्घटना भएको हो। दुर..
२४ कार्तिक । गाईघाट देखि लहान तर्फ यात्री बोकेर जादै गरेको विङगर गाडी सोमबार बिहान आफै अनियंत्रित भै दुर्घटना हुदा चालक सहित १३ जना घाइते भएका छन् । गाईघाट -लहान सडक खण्डको त्रियुगा नगरपालिका ४ बगाहमा बिहान ८.१५ बजेको समयमा ना.ज ८३ ९१ नम्बरको विङगर गाडी आफै अनियंत्रित भै सडक दे..
२0८२ कार्तिक २ । त्रियुगा नगरपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीको जागीर चैट गरेको छ । शुक्रबारको बैठक निर्णय अनुसार नगरपालिकाले स्वीकृत दरबन्दीबाहेकका अस्थायी, करार र ज्यालादारी कर्मचारीको करारनामा रद्ध गरेको जनाएको छ । शनिबार दिउसो नगरपालिकाको वेबसाईटमा प्रकाशित सूचन..